
जनस्वास्थ्य सरोकार, काठमाडौं । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले ७७ जना स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर खुलाएको छ । निर्देशनालयले विभिन्न ६ पदमा ७७ कर्मचारीको नियुक्तीको लागि सूचना निकालेको छ ।
लुम्बिनी प्रदेशका निर्धारित स्थानहरुमा कामकाज गर्ने गरि हाललाई तीन महिनाको लागि कर्मचारी माग गरिएको जारी सूचनामा उल्लेख छ । मेडिकल ल्याब टेक्नोलोजिष्ट १, जनस्वास्थ्य निरीक्षक २०, हेल्थ असिस्टेन्ट २५, प्रयोगशाला सहायक २५, हेल्थ असिस्टेन्ट सहायक पाँचौं ३ र स्टाफ नर्स ३ गरी ७७ जनाका लागि आवेदन माग गरिएको छ।
योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


