जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो चौबीस घण्टा देशभर १८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । ४ हजार ३४२ वटा नमूनामा परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको हो ।
आज २७१ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या १ हजार ९६० रहेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


