जनस्वास्थ्य सरोकार, ललितपुर । चितवनको फिस्लीङमा भएको बस दुर्घटनामा परी घाइते भएका ३१ जनाको ललितपुरको भैसेपाटीस्थित नेपाल मेटिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये २ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ । ३ जनाको पहिचान खुल्न सकेको छैन ।
आज बिहान काठमाडौं तर्फ आउँदै गरेको बा ५ ख ७९४२ नम्बरको नेपाल भारत मैत्री बस चितवनकोे फिस्लीङमा दुर्घटना भएको थियो ।
चिकित्सकीय टोलीको संलग्नतामा अस्पतालले पूर्ण सेवा प्रदान गरिरहेको मेडिकल सुपरिन्टेन्डेन्ट डा. जयन्द्र बज्राचार्यले बताउनुभयो ।



प्रकाशित मिति: शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


