जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल नर्सिङ परिषद्ले नर्सिङ र मिडवाइफरी लाइसेन्सका लागि शनिबार लिइएको परीक्षाको नतिजामा ५५ प्रतिशत उत्तीर्ण भएका छन् ।

नर्सिङ तर्फको लाइसेन्सका लागि १ हजार ४ सय ८१ जनामा ८ सय ७ जना उत्तीर्ण भएका हुन् । मिडवाइफरीतर्फ तीन जनाले दिएको लाइसेन्स परीक्षामा शत्प्रतिशत उत्तीर्ण भएको उल्लेख छ ।
परिषद्ले वर्षमा ३ पटक लाइसेन्सको लागि परीक्षा लिँदै आएको छ ।
उत्तीर्ण भएका परीक्षार्थीले अनलाइनमार्फत १२०० रुपैयाँ भुक्तानी गरेपछि प्रमाणपत्र प्राप्त गर्न सक्ने र यसका लागि काउन्सिललको वेवसाइट www.nnc.org.np मा हेर्न सकिने उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


