जनस्वास्थ्य सरोकार, काठमाडौ । आज देशभर थप २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
५ हजार २ सय २२ नमुना परीक्षण गर्दा २३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
आज २ सय १५ सङ्क्रमित निको भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
आज २४ हजार ६ सय ९१ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

