
जनस्वास्थ्य सरोकार, काठमाडौं । आजदेखि वीर अस्पतालमा निःशुल्क रगतजन्य आनुवंशिक रोगको उपचार सेवा शुरु भएको छ । अस्पतालले सोमबार एक कार्यक्रम गर्दै रगतजन्य आनुवांशिक रोगहरुको निःशुल्क उपचार सेवा सुरु गरेको हो ।
वीर अस्पतालका निर्देशक डा.भुपेन्द्र बहादुर बस्नेतले आजदेखि रगतजन्य रोगहरुको निःशुल्क उपचार शुरु भएको जानकारी दिनुभयो ।
यसका साथै आगामी दिनमा वीर अस्पतालमा बनम्यारो ट्रान्सप्लान्ट सेवा सुरु हुने समेत डा. बस्नेतले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


