
जनस्वास्थ्य सरोकार, काठमाडौं । चीन सरकारको अनुदानमा ४० लाख मात्रा साइनोभ्याक खोप नेपाल आइपुगेको छ । चीन सरकारको अनुदानमा पहिलो पटक ४० लाख मात्रा साइनोभ्याक खोप आएको हो।
शनिबार ३५ लाख र सोमबार ५ लाख डोज खोप आएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ ।
१८ वर्षमाथिका नागरिकलाई लगाउन मिल्ने यो खोप नेपालमा पहिलोपटक आएको हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनको साइनोभ्याक खोपलाई गत जेठमा नै आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको थियो।
प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

