
एजेन्सी । श्रीलंकाको पेरादेनिया शिक्षण अस्पतालमा निर्धारित शल्यक्रियाहरु रोकिएका छन् । औषधि अभावका कारण निर्धारित शल्यक्रिहरु रोकिएको पेरादेनिया शिक्षण अस्पतालले जनाएको छ ।
निर्धारित शल्यक्रियाहरु रोकिदा हाल पेरादेनिया अस्पतालमा आकस्मिक शल्यक्रियाहरु मात्र भइरहेका छन् ।
श्रीलंका भ्रमणमा रहेका भारतीय विदेशमन्त्री जयशंकरले औषधि अभावका कारण शल्यक्रिया रोकिएको खबर सुनेरपछि आफू स्तब्ध भएको बताएका छन् । ‘यो समाचार देखेर मन दुख्यो । म उच्चायुक्त बागलेलाई सम्पर्क गरेर भारतले कसरी मद्दत गर्न सक्छ भनेर छलफल गर्न आग्रह गर्दछु’, उनले ट्वीटमा उल्लेख गरेका छन् ।
उक्त निर्देशन पश्चात विदेशमन्त्री जयशंकर श्रीलंकामा रहेका भारतीय उच्चायोग पनि प्रवेश गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


