
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३,९४० पीसीआर परीक्षण गर्दा २५ जना र १,२५२ जनामा एन्टिजेन परीक्षण गर्दा एक जनामा कोरोना देखिएको हो।
पछिल्लो २४ घण्टामा ७७ जना संक्रमणमुक्त भएका छन् भने शून्य मृत्यु रहेको छ। देशभर ११४६ सक्रिय संक्रमित रहेका छन्।
प्रकाशित मिति: बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


