
जनस्वास्थ्य सरोकार,काठमाडौं । नेपालमा दुई लाख भायल टाइफाइडविरुद्धको खोप आइपुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज कतार एयरवेजमार्फत दुई लाख भायल खोप नेपाल आइपुगेको हो ।
सरकारले टाइफाइडविरुद्ध बालबालिकालाई खोप लगाउने अभियान सुरु गरेको छ । यसअघि खोप लगाउन छुटेका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने अभियान सुरु गरिएको हो ।
सरकारले यहि चैत्र २५ गतेदेखि आगामी वैशाख १८ गतेसम्म टाइफाइडविरुद्धको खोप अभियान तय गरेको छ । त्यस्तै ५ वर्षदेखि १५ वर्ष मुनिका बालबालिकालाई खोप लगाउने बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


