
जनस्वास्थ्य सरोकार, काठमाडौं । चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा आजबाट सुरु हुँदैछ । आयोगले लिन लागेको स्नातक तहको यो दोस्रो एकीकृत परीक्षा हो ।
आयोगले एक प्रेस विज्ञप्ती जारी गर्दै एकीकृत प्रवेश परीक्षाको लागि आयोगबाट गर्नुपर्ने सबै तयारी पुरा भइसकेको र परीक्षामा राष्ट्रिय मात्र नभई अन्यदेशका परीक्षार्थीहरु समेत सहभागी हुने जनाएको छ ।
त्यस्तै परीक्षाको बारेमा कुनै प्रकारको अभिव्यक्ति दिने, भ्रामक प्रचार प्रसार गर्ने र वातावरण धमिल्याउने कार्य गर्नेलाई कारवाही गर्ने चेतावनी आयोगले दिएको छ ।
आजबाट सुरु भएको एकीकृत प्रवेश परीक्षा २१ गतेसम्म चल्ने छ । परीक्षामा ३४ हजार ६ सय ६५ परीक्षार्थीहरू सहभागी हुने आयोगले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३ट्रेन्डिङ
