
जनस्वास्थ्य सरोकार, काठमाडौं । चिकित्साशास्त्र अध्ययनको प्रवेश परीक्षामा सहभागी पाँच जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शुक्रबारदेखि सुरु भएको चिकित्साशास्त्र अध्ययनको प्रवेश परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेका पाँच जना परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।
शुक्रबार भएको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी भेटिएपछि पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।
भक्तपुर, बानेश्वर र बालकुमारीबाट नक्कली परीक्षार्थीहरु पक्राउ परेका हुन् ।
प्रकाशित मिति: शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


