
एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ६० जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ४ करोड ३० लाख २७ हजार ३५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८३ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले सक्रिय केसहरू घटेर १३,४४५ भएको देखाएको छ, जुन कुल सङ्क्रमणको ०.०३ प्रतिशत हो । त्यहाँ संक्रमणमुक्त हुनेको दर ९८.७६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


