
जनस्वास्थ्य सरोकार, विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत डाक्टर विजय यादव मृत फेला परेका छन् ।
सप्तरी राजविराज घर भएका २८ वर्षीय डा.यादव शनिबार विहान मृत फेला परेका हुन् । उनी मेडिकल अधिकृतका रुपमा तीन वर्षदेखि नोबेल मेडिकल कलेजमा कार्यरत थिए ।
डा. यादवले बंगलादेशबाट एकबीबीएस अध्ययन गरेको उनको परिवारले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


