
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. श्याम बाबु यादव निर्वाचित हुनुभएको छ । संघको १० औं राष्ट्रिय सम्मेलनले डा यादवलाई अध्यक्षमा चयन गरेको हो।
वरिष्ठ उपाध्यक्षमा डा शंकर गौतम, महिला उपाध्यक्षमा ऐश्वर्य श्रेष्ठ निर्वाचित हुनुभएको छ । त्यस्तै महासचिवमा डा कोपिला अधिकारी, सचिवमा डा प्रेरक रेग्मी, कोषाध्यक्षमा डा. शारदा खनाल, सदस्यहरुमा क्रमश डा. नरेन्द्र लामिछाने, डा. कैलाश न्यौपाने, डा ऋषि केशव भुसाल, डा राजकुमार साह, डा. हरि खनाल, डा. सुवर्ण पौडेल, डा. जितेन्द्र श्रेष्ठ (जनजाति) , डा दीपक कुमार मण्डल (मधेशी), डा. सरिता बजगाई (महिला) र डा. कलावती विक (दलित) चयन हुनुभएको छ ।
त्यसैगरी प्रदेश उपाध्यक्ष अन्तर्गत प्रदेश १ मा डा अभिषेक ताम्राकार, मधेश प्रदेशमा डा. सुजित यादव, बागमती प्रदेशमा डा. नदन कंडेल, गण्डकीमा डा. सरोज कुमार राय, लुम्बिनी प्रदेशमा डा. देवराज केसी, कर्णाली प्रदेशमा शंकर प्रसाद रिजाल र सुदूरपश्चिम प्रदेशमा डा. खगेन्द्र बहादुर बम निर्वाचित हुनुभएको छ ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
