
जनस्वास्थ्य सरोकार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोनाका कारण विदेशमा अध्ययनका लागि जान रोकिएका विद्यार्थीहरूका लागि चैत २५ भित्र निवेदन माग गरेको छ ।
मन्त्रालयले सूचना प्रकाशित गरेर कोरोना र लकडाउनले पढाइलाई निरन्तरता दिन नपाएका विद्यार्थीहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको हो ।
कोरोना महामारी र लकडाउनका कारण चीनलगायत तेस्रो मुलुकमा अध्ययनका लागि गएका विद्यार्थी स्वदेश फर्केका थिए। विध्यार्थीहरुले मन्त्रालयको शिक्षा शाखाको इमेल [email protected] मा पनि निवेदन दिन सक्नेछन्

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


