
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज देशभर थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५९ नमुनाको परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ८ सय ४२ रहेको छ ।
आज ८९ जनाले संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट निको भएको दर ९८ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयको तथ्याङ्क छ ।
प्रकाशित मिति: सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


