
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले कर्मचारी माग गरेको छ।
एक सूचना जारी गर्दै अस्पतालले नर्सिङ विषयमा स्नातकोत्तर तह अध्ययन सकिएको नर्स माग गरेको हो । अधिकृत सातौँ तहका लागि नर्स माग भएको हो ।
अस्पतालले योग्यता पुगेका इच्छुकलाई सूचना प्रकाशित भएको ७ दिन भित्र दरखास्त दिन आवहान गरेको छ ।

प्रकाशित मिति: बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


