
एजेन्सी । बुधबार चीनमा २० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । जुन महामारी सुरु भएपछिको सबैभन्दा बढी संख्या हो । कोरोना फैलिएपछि चीनको सांघाई पूर्ण रुपमा लकडाउनमा छ ।
मार्चसम्म चीनले केही सहरहरुमा लकडाउन, सामूहिक परीक्षण र अन्तराष्ट्रिय यात्रामा कडा प्रतिबन्ध गरेर कोरोनाका केसहरुलाई नियन्त्रणमा राखेको थियो ।
तर ओमिक्रोन भेरियन्टको संक्रमणका कारण चीनमा प्रति दिन हजारौं मानिसहरुको मृत्यु भइरहेको छ । बुधबार चीनमा २० हजार ४ सय ७२ जनामा संक्रमण देखिएको र कसैको पनि मृत्यु नभएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले एक विज्ञप्तीमा उल्लेख गरेको छ ।
प्रकाशित मिति: बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


