
जनस्वास्थ्य सरोकार काठमाडौँ । बालबालिकालाई दिइने टाइफाइड विरुद्दको खोप अभियान आजदेखि सुरुभएको छ । ५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दिइने सो खोप अभियान आगामी वैशाख २५ गतेसम्म सञ्चालन हुनेछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रमबीच सो खोपको उद्घाटन गर्नुभयो ।
१५ महिनादेखि १५ वर्ष उमेर समूहका झण्डै ७५ लाख बालबालिकालाई यो खोप दिने सरकारको लक्ष्य रहेको छ । नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ । नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो ।
प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

