जनस्वास्थ्य सरोकार, महेन्द्रनगर । कर्णाली प्रदेश सरकारले स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, अनमीलगायत विविध पदका १३३ जना कर्मचारी भर्ना गरेर सेवा उपलब्ध गराउने भएको छ ।

स्वयंसेवक परिचालन कार्यक्रमअन्तर्गत प्रदेशका विभिन्न जिल्लाका लागि सरकाले सुचना प्रकाशित गरेर कर्मचारीहरुको दरखास्त आव्हान गरेको हो ।
सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, रुकुम पश्चिम, कालिकोटा, जुम्ला, मुटु, डोल्पा हुम्लाका लागि स्टाफ नर्स १७ जना, हेल्थ असिस्टेन्ट १३, ल्याब असिस्टेन्ट १०, सब इन्जिनियर १०, कम्प्युटर अपरेटर १०, प्रविधिक सहायक शिक्षा१०, अनमी २५, अहेव १९, कृषि जेटिए ६, असिस्टेन्ट सब इन्जिनियर ७ भेटिनरी जेटिए ४, इलेक्ट्रिकल सब ओभरसियर १ अमिन १ गरी १३२ जना आव्हान गरेको छ
सामाजिक विकास मन्त्रालयअन्तर्गत मानव संसाधन विकास केन्द्रले योग्यता भएका प्राविधिकहरुलाई स्वयंसेवकका रुपमा जिल्लागत सूचिकरण गर्नुपर्ने भएकाले योग्यता पुगेका व्यक्तिहरुलाई १५ दिनभित्र दरखास्तका लागि सूचना प्रकाशित गरेको हो ।

अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
