
एजेन्सी । भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार १ सय ५० कोरोना संक्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । यससँगै हाल भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ लाख २१ हजार ६ सय ५६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भारतमा सक्रिय संक्रमितको संख्या ११ हजार ३ सय ६५ पुगेको छ ।
प्रकाशित मिति: शनिबार, चैत २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


