
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ । ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रबर्द्धन नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका साथ सम्मेलन सुरु भएको हो ।
सम्मेलनमा ३१ जना देशभित्रका र २२ जना अन्तर्राष्ट्रिय विज्ञलाई प्रस्तुतिकरणका लागि आमन्त्रण गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ।
सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या विषयसँग सम्बन्धित ४० वटा अवधारणापत्र प्रस्तुत हुनेछन् । त्यस्तै पोस्टर प्रस्तुतिकरणका लागि ८७ वटा अवधारणाहरु छनोट गरिएका छन्। उक्त सम्मेलन चैत २९ गतेसम्म हुनेछ ।
प्रकाशित मिति: आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३ट्रेन्डिङ
