
एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ८ सय ६१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । त्यस्तै संक्रमणका कारण ६ जनाको मृत्यु भएको त्यँहाको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ४,३०,३६,१३२ पुगेको छ भने संक्रमणका कारण मृत्यु हुनेको संख्या ५,२१,६९१ पुगेको छ । तर, संक्रमितको सक्रिय संख्या घटेर ११ हजार ५८ पुगेको छ ।
संक्रमणमुक्त हुनेको संख्या ४,२५,०२,४५४ पुगेको छ भने हाल मृत्युदर १.२१ प्रतिशत रहेको छ ।
प्रकाशित मिति: सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


