
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाली सेनाले स्वास्थ्य सेवातर्फ डाक्टर, नर्स, प्राविधिक लगायतको पदका लागि कर्मचारी माग गरेको छ । सेनाको बलाधिकृत विभाग अन्तर्गत सैनिक कल्याणकारी महानिर्देशनालय जंगी अड्डाले आज सूचना जारी गरी विभिन्न ६९ पदका लागि आवेदन खुला गरेको हो ।
सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायमा रिक्त रहेका पदमा खुला प्रतिस्पर्धाबाट करार सेवामा पदपूर्ति गर्न लागिएको जंगी अड्डाले जनाएको छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिले आगामी १५ दिनसम्ममा आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


