
एजेन्सी । अमेरिकाको न्युयोर्क शहरका मेयर एरिक आडम्सलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना संक्रमण पुष्टि भएको उनको कार्यालयले जनाएको छ ।
मेयर आडम्सको कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जनाएको छ । रिर्पोट पोजेटिभ आएपछि एक हप्ताको लागि उनले सार्वजनिक कार्यक्रमहरुमा सहभागीता नजनाउने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
हाल न्युयोर्कमा कोरोना तीव्र रुपमा फैलिरहेको छ । गत शनिबारको रिपोर्ट अनुसार त्यहाँ २४ घन्टा भित्रमा १२ हजार ८०० जनालाई कोरोना संक्रमण देखिएको थियो । न्युयोर्कका नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच र निःशुल्क औषधि उपलब्ध गराइएको छ । त्यहाँ हालसम्म ८ करोड नागरिकलाई कोरोना पोजेटिभ देखिएको छ ।
प्रकाशित मिति: सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३ट्रेन्डिङ
