
जनस्वास्थ्य सरोकार, भक्तपुर । भक्तपुरको दुवाकोटस्थित विस्तारित वीर अस्पतालले एक्सरे सेवा र प्रयोगशाला परीक्षण सेवा सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले परीक्षण सेवा उद्घाटन गर्नुभएको हो ।
भक्तपुरका स्थानीय वासिन्दा लगायतलाई एक्सरे र प्रयोगशाला परीक्षणका लागि काठमाडौं तथा भक्तपुरको विभिन्न निजी तथा सरकारी स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता अन्त्य भएको सचिव डा पोखरेलले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


