
जनस्वास्थ्य सरोकार, काठमाडौं । आगामी वैशाख ६ र ७ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि र ‘बालभिटा’ खुवाइँदै छ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ ।
यसवर्ष २७ लाख बालबालिकालाई भिटामिन ए, २४ लाखलाई जुकाको औषधि र ६ लाख बालबालिकालाई ‘बालभिटा’ खुवाइने मन्त्रालयले जनाएको छ ।
त्यस्तै ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई कुपोषणबाट बचाउन अनिवार्य बहुसुक्ष्म पोषक तत्व ‘बालभिटा’ खुवाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


