
जनस्वास्थ्य सरोकार, काठमाडौं । ओम समाज डेन्टल अस्पतालका वरिष्ठ दन्त चिकित्सक डा.सुवास घिमिरेलाई सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले जनसेवाश्री पदकबाट विभूषित गर्नु भएको छ ।
उहाँलाई विभूषण गरिएको अधिकार पत्रमा लेखिएको छ, ‘नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा तपाइँबाट भएको उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दे सम्मानस्वरुप जनसेवाश्री पञ्चम श्रेणीद्धारा विभूषित गरिएको छ । यो मानपदवीको गरिमा अक्षुण राख्दै नेपाल र नेपाली जनताको गौरव एवं श्रीवृद्धिमा तपाइँलाई थप सफलता प्राप्त होस् ।’
डा.घिमिरे लामो समयदेखि चिकित्सक पेशामा आवद्ध हुनुहुन्छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


