
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य सेवा विभागले कोभिड १९ प्रतिकार्यका लागि अधिकृत सातौँ तहका ८ जना स्वास्थ्यकर्मी माग गरेको छ । ग्लोबल फण्डबाट अतिरिक्त सहायता अन्तर्गत कोभिड १९ प्रतिकार्यका लागि विभागले करारमा कर्मचारी नियुक्ति गर्ने भएको छ ।
विभागले शुक्रबार सूचना जारी गर्दै ७ प्रदेशमा ७ जना र विभागको व्यवस्थापन महाशाखाका लागि १ जना गरी ८ जना कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका इच्छुक व्यक्तिले १० दिनभित्र स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखामा आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


