
जनस्वास्थ्य सरोकार, काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना हुनुभएको छ । मुत्र प्रणालीमा सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएकोले उहाँलाई किस्ट मेडिकल अस्पतालमा भर्ना गरिएको हो ।
यसअघि पनि स्वास्थ्यमा समस्या देखा परेपछि जोशी एक हप्ताको उपचारपछि फागुन दुई गते डिस्चार्ज हुनुभएको अस्पतालले जनाएको छ। जोशीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।
उहाँ आउँदो वैशाख ३० गते उमेरले १ सय ३ वर्ष पुग्दै हुनुहुन्छ।

प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


