
एजेन्सी । भारतमा शनिबार ९ सय ७५ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार ९ सय ७५ जना कोरोना संक्रमित थपिएको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा कुल ७ सय ९६ निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
त्यस्तै दिल्लीमा पछिल्लो २४ घण्टामा ३ सय ६६ नयाँ संक्रमित थपिएका छन् । यससँगै दिल्लीमा कोरोना संक्रमितको सक्रिय संख्या १८,६७,५७२ पुगेको छ भने मृत्यु हुनेको कूल संख्या २६,१५८ पुगेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


