
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो समय कोरोना संक्रमण घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनामा संक्रमण पुष्टि भएको छ ।
४ हजार ६९१ नमूना परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या ३५० रहेको छ ।
पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्मको मृत्यु संख्या ११ हजार ९५१ छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


