
जनस्वास्थ्य सरोकार, काठमाडौं । वीर अस्पतालबाट फरार भएका एक थुनुवालाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका–३ कुन्चोक करमडाँडा घर भएका ४५ वर्षीय राजेश तिरुवा बुढानीलकण्ठस्थित राधाकृष्ण मन्दिर परिसरबाट पक्राउ परेका हुन् ।
प्यारालाइसिसको बहाना बनाएपछि कारागार प्रशासनले उनलाई उपचारका लागि काठमाडौं ल्याएर केन्द्रीय कारागारमा राखेको थियो । तर उपचारका लागि वीर अस्पताल लग्दा उनी अस्पतालबाटै फरार भएका थिए ।
यसै क्रममा बैशाख ५ गते दिउँसो उनलाई प्रहरीले बुढानिलकण्ठको राधाकृष्ण मन्दिरबाट नियन्त्रणमा लिएर अनुसन्धान तथा आवश्यक कारवाहीका लागि केन्द्रीय कारागार पठाइएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


