
जनस्वास्थ्य सरोकार, ललितपुर। ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।
अक्सिजन प्लान्टमा विस्फोट हुँदा ६ जना घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
हाल घाइतेहरूको ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा र पाटन हस्पिटलमा भइरहेको छ। औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन भर्ने क्रममा विस्फोट भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


