
एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय २७ कोरोना संक्रमित थपिएका छन् । शनिबार एकैदिन २ हजार ५ सय २७ जना संक्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै भारतमा सक्रिय संक्रमितको संख्या १५ हजार पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार दैनिक कोरोना संक्रमितको दर बढेर ०.५६ प्रतिशत पुगेको छ ।
साथै हाल भारतमा १५ हजार ७९ जना कोरोना संक्रमितको अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


