
एजेन्सी । चीनको सांघाईमा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ । सांघाईमा पछिल्लो समय दिनहुँ जसो संक्रमणका कारण मानिसहरुको मृत्यु भइरहेको छ ।
यसअघि ११ जना संक्रमितको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो । शुक्रबार सांघाईमा २० हजार ६ सय ३४ जना संक्रमित थपिएका थिए ।
पछिल्लो समय कोरोनाका कारण मृत्यु भएका व्यक्तिहरु बृद्धबृद्धा रहेको चीन सरकारले जनाएको छ । उनीहरूमा स्वास्थ्यसम्बन्धी दीर्घकालीन समस्या रहेको पनि बताइएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


