
जनस्वास्थ्य सरोकार, काठमाडौं । मधेस प्रदेशकी पूर्वभौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डिम्पलकुमारी झाको निधन भएको छ ।
उनको आइतबार बिहान निधन भएको उनका पति तथा लोसपाका संघीय सांसद अनिल झाले बताए । उनी करिव दुईवर्षदेखि क्यान्सर रोगबाट पीडित थिइन् ।
रौतहटको दुर्गा भगवती गाउँपालिका–३ घर भएकी झाको रौतहटमै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


