नेभिगेशन

१० जनामा कोरोना संक्रमण, मृत्यु संख्या शून्य

जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार २ सय २६ जनामा गरिएको परीक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १८ जना संक्रमणमुक्त भएका छन् मृत्यु संख्या शून्य रहेको छ ।

यससँगै हाल देशभर कोरोना संक्रमितको सक्रिय संख्या २ सय ६१ पुगेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट