
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा हालसम्म लक्षित जनसङ्ख्याको ८३ दशमलव ६ प्रतिशतले कोरोना विरुद्धको पूर्णमात्रा खोप लगाएका छन् ।
लक्षित जनसङ्ख्या १२ वर्षदेखि माथिका ९५ दशमलव २ प्रतिशतले कोरोना विरुद्धको एक मात्रा र ८३ दशमलव ६ प्रतिशतले पूर्णमात्रा खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज ८६ हजार १ सय ३६ ले कोरोना विरुद्धको खोप लगाएका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


