
जनस्वास्थ्य सरोकार । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना संक्रमण भएको छ। ह्यारिसले मंगलबार आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालबाट जानकारी दिनुभएको हो ।
एक साता लामो क्यालिफोर्निया भ्रमणबाट फर्किएपछि कोभिड १९ परीक्षण गर्दा ह्यारिसमा संक्रमण पुष्टि भएको हो।
उहाँलाई कोरोनाको लक्षण भने देखिएको छैन। चिकित्सकको सिफारिसमा ह्यारिसले फाइजरको एन्टिभाइरल चक्की प्याक्सलोभिड सेवन गरिरहेको ह्यारिसका प्रेस सचिव कर्स्टन एलेनले बताउनुभएको छ । ह्यारिसले कोरोना भारइसविरूद्ध बुस्टरमात्रा पनि लगाउनुभएको थियो । एजेन्सी
प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


