
जनस्वास्थ्य सरोकार । भारतमा कोरोना संक्रमणदर पुनः उकालो लाग्न थालेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो चौबिस घण्टामा ३ हजार ३७७ नयाँ संक्रमित थपिएका छन ।
सोहि अवधिमा २ हजार ४९६ कोरोना संक्रमित निको भएका छन् भने संक्रमणबाट ६० जनाको मृत्यु भएको छ ।
भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ७५३ पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


