जनस्वास्थ्य सरोकार, सानोठिमी भक्तपुर । देशका पच्चीस कलेजमा विश्वविद्यलय र सिटिइभिटीको स्नातक कार्यक्रम ओभरल्याप भएको पाइएको छ । चिकित्सा शिक्षा आयोगको अनुगमनले सो तथ्य फेला पारेको आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले बताउनुभयो ।

यसबाट आयोगले स्नातक तहका लागि कलजेहरुको सिट निर्धारणको टुंगो लगाउन सकेको छैन । आयोगले स्नातक तहका लागि एकिकृत प्रवेश परीक्षा लिएर नतिजासमेत प्रकाशित गरिसकेको छ । कलेजहरुले कि विश्वविद्यालयको कार्यक्रम चलाउनुपर्छ कि सिटिइभिटीको । चिकित्सिा शिक्षा ऐन अनुसार, शैक्षिक संस्थाले दुईवटा कार्यक्रम चलाउन पाइँदैन ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
रिपोर्ट विशेष
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


