
जनस्वास्थ्य सरोकार, काठमाडौँ । शुक्रबाट देशभर थप १४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालाबाट २ हजार ७७१ नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
सोही अवधिमा १९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने मृत्यु शुन्य रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २४३ जना रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


