
जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतमा फेरि कोरोना भाइरस संक्रमण बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा ३ हजार २४६ जना नयाँ कोरोना संक्रमित थपिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
तेस्रो लहर कम हुँदै जाँदा सबै स्वास्थ्य प्रोटोकल अन्त्य भइ जीवन सामान्य रुपमा फर्किँदै गर्दा चौथो लहरको चुनौती देखिएको विज्ञहरुले बताएका छन्।
पछिल्लो २४ घण्टामा भारतमा सबैभन्दा बढी संक्रमित दिल्लीमा भेटिएका छन्। त्यहाँ १ हजार ५२० जनामा संक्रमण देखिएको छ। यससँगै दिल्लीमा सक्रिय कोरोना संक्रमितको संख्या हजार ७१६ पुगेको छ। भारतभर सक्रिय कोरोना संक्रमितको संख्या १८ हजार भन्दा बढी रहेको छ।
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


