
जनस्वास्थ्य सरोकार, काठमाडौं । मंगलबार देशभर थप ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९४ नमुना परीक्षण गर्दा ३२ जनामा संक्रमण देखिएको हो ।
सोही अवधिमा २३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन । हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ९३ हजार ४४६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन ।
प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


