
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको ज्ञानेश्वरस्थित आरबी डायग्नोष्टिक सेन्टरबाट एक सय जनाले निःशुल्क फोक्सोको जाँच र ओपिडी परामर्श सेवा प्राप्त गरेका छन् ।
शनिवार बिहान वरिष्ठ पल्मोनोलोजिष्ट डा. रमेश चोखानी, वरिष्ठ फिजिसियन डा. सञ्जीव ढुंगेल र वरिष्ठ पेडियाट्रिसियन डा. महेश कुमार गौतमसहितको टिमले सो सेवा उपलब्ध गराएको हो ।
सो अवसरमा ल्याब टेष्टमा ३० प्रतिशत छुट दिइएको थियो । सेन्टरले बेलाबेलामा यस प्रकारको सुविधा उपलब्ध गराउँदै आएको छ ।



प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


