
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सोमबार देशभर थप ८ जनामा कोरोना संक्रमण देखिएको छ । देशभरका प्रयोगशालाबाट ३ हजार २ जनाको नमूना परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने मृत्यु संख्या शून्य रहेको छ ।
हाल देशभर १९० जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टाको अवधिमा ३८ हजार ३५९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३ट्रेन्डिङ
