
जनस्वास्थ्य सरोकार, रुपन्देही । कपिलवस्तुमा नेपाली कांग्रेसबाट उपप्रमुख उम्मेदवार बनेकी शुभावति कुर्मीको निधन भएको छ ।
निवर्तमान उपप्रमुख समेत रहनुभएकी कुर्मीको हृदयघातका कारण तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा सोमबार राति निधन भएको हो ।
उहाँ महाराजगन्ज नगरपालिका–२ गैडहवाकी बासिन्दा हुनुहुन्थ्यो ।
प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


