
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर गरिएको २ हजार ३ सय ७६ पीसीआर परीक्षणमा १२ जना र १ हजार २ सय ५८ एन्टीजेन परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाबाट मंगलबार कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, आज थप १७ जना कोरोनामुक्त भएका छन्। यो सहित कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६६ हजार ८ सय २३ पुगेको छ। नेपालमा हाल १ सय ८५ सक्रिय संक्रमित रहेका छन्।
प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


